UPDATED Notice for school closure!

सूचना ! Notice! (Nepali Text Below) Date: 3rd June 2020 Dear Parents, Greetings! This is to inform all the parents that even though, the emergency state has been lifted by the government, there is still a high risk of transmission of the diseases among us. As the situation is getting better, we are planning to reopen school safely from 22nd June 2020, Monday following the certain guideline fixed by the city offices. Considering the safety measures of the students, we are going to...
More

Survey form May 2020

कृपया प्रत्येक उत्तरको अन्त्यमा सबमिट बटन क्लिक गर्नुहोस् । (Please click submit at the end of each answers.)
More

About contacting school

आदरणीय अभिभावकज्यूहरू, नमस्कार ! हाम्रो विद्यालयको सम्पर्क नम्बरमा सम्पर्क हुन नसकेको खण्डमा हामीहरुलाई तल दिईएको नम्बरमा ११ बजे देखि २ बजे सम्म सम्पर्क गरि आवश्यक जानकारी लिन सक्नु हुने छ । भर्ना सम्बन्धि जानकारीको लागि :- ०८०-९७१४-१६७१ अकाउन्ट सम्बन्धि जानकारीको लागि :- ०९०-६०४३-१४३५ अन्य जानकारीको लागि :- ०८०-४६५९-९८४१,०८०-८४७३-७३९४ यहाँहरुको सहयोगका लागि सधैँ आभारी छौँ । विद्यालय प्रशासन एभरेष्ट इन्टरनेशनल स्कुल, जापान Dear Parents! Greeting! We would like ...
More

Notice about classes.

सूचना ! Notice! ( English Text Below) आदरणीय अभिभावकज्यूहरू, नमस्कार ! कोरोना भाइरस बढ्दो सङ्क्रमणको कारणले गर्दा विद्यार्थीहरूको स्वास्थ्यलाई ख्यालमा राख्दै विद्यार्थीहरु विद्यालयमा उपस्थित भई कक्षाकोठामा सहभागी भएर गरिने प्रत्यक्ष सिकाइ आगामी मिति २०२०/०५/०६ तारिक बुधबारसम्म गर्न नसकिने कुरा जानकारी गराउन चाहन्छौँ । साथै विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिनको लागि विद्यार्थीहरूका लागि सृजनात्मक कार्यहरू प्रत्येक हप्ताको शुक्रबारका दिन विद्यालयबाट वितरण गरिने हुँदा अभिभावकज्यूहरू विद...
More