Notice about classes.

सूचना ! Notice! ( English Text Below)

आदरणीय अभिभावकज्यूहरू,

नमस्कार !

कोरोना भाइरस बढ्दो सङ्क्रमणको कारणले गर्दा विद्यार्थीहरूको स्वास्थ्यलाई ख्यालमा राख्दै विद्यार्थीहरु विद्यालयमा उपस्थित भई कक्षाकोठामा सहभागी भएर गरिने प्रत्यक्ष सिकाइ आगामी मिति २०२०/०५/०६ तारिक बुधबारसम्म गर्न नसकिने कुरा जानकारी गराउन चाहन्छौँ । साथै विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिनको लागि विद्यार्थीहरूका लागि सृजनात्मक कार्यहरू प्रत्येक हप्ताको शुक्रबारका दिन विद्यालयबाट वितरण गरिने हुँदा अभिभावकज्यूहरू विद्यालयमा आई उक्त कार्यहरू लगी विद्यार्थीहरूलाई घरमा गर्न गराउन विशेष अनुरोध गर्दछौँ । यस महिनामा सञ्चालन हुन नसकेका सम्पूर्ण कक्षाहरूलाई सङ्ख्यामा नघटाई वर्षेबिदा तथा सार्वजनिक बिदा (शनिबार, आइतबार) का दिनसमेत कक्षा सञ्चालन गरी विद्यार्थीहरूको सिकाइमा कमी हुन दिईने छैन। साथै प्रशाशन कार्यालय बिहान ११ बजे देखि ३ बजे सम्म खुल्ला रहने कुरा पनि अवगत गराउन चाहन्छौँ । यहाँहरूको साथ र सहयोग प्रति विद्यालय परिवार सधैँ आभार प्रकट गर्दछ ।

प्रशासन कार्यालय

एभरेष्ट इन्टरनेशनल स्कुल, जापान

Dear Parents,

Greetings!

This is to inform all the concerned parents that we have extended our school closure until 6th May 2020 due to unavoidable pandemic situation (COVID-19). As informed earlier, we are going to run online learning classes from 13th April 2020 (for grade 3 to grade 10). Also, on a weekly basis home assignment has been provided for kindergarten – G2. At the same time, we would also like to assure you all that we will cover the uncovered classes by running classes during summer holidays and public holidays. As usual, administration office will remain open from 11 am to 3 pm.

Thank you all for your kind cooperation.

Administration