
सूचना ! Notice! ( English Text Below)
आदरणीय अभिभावकज्यूहरू,
नमस्कार !
कोरोना भाइरस बढ्दो सङ्क्रमणको कारणले गर्दा विद्यार्थीहरूको स्वास्थ्यलाई ख्यालमा राख्दै विद्यार्थीहरु विद्यालयमा उपस्थित भई कक्षाकोठामा सहभागी भएर गरिने प्रत्यक्ष सिकाइ आगामी मिति २०२०/०५/०६ तारिक बुधबारसम्म गर्न नसकिने कुरा जानकारी गराउन चाहन्छौँ । साथै विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिनको लागि विद्यार्थीहरूका लागि सृजनात्मक कार्यहरू प्रत्येक हप्ताको शुक्रबारका दिन विद्यालयबाट वितरण गरिने हुँदा अभिभावकज्यूहरू विद...
More