Survey form May 2020

कृपया प्रत्येक उत्तरको अन्त्यमा सबमिट बटन क्लिक गर्नुहोस् । (Please click submit at the end of each answers.)
More

UPDATED Notice for school closure!

Date: 6th May 2020 Dear Parents, Greetings! This is to inform all our concerned parents that we have extended our school closure until Wednesday, 31st May 2020 due to the extension of state of emergency till 31st May 2020. Thanking you all for your kind cooperation. Administration Everest International School, Japan   Date: 9th April 2020 Dear Parents, Greetings!...
More

About contacting school

About contacting school
आदरणीय अभिभावकज्यूहरू, नमस्कार ! हाम्रो विद्यालयको सम्पर्क नम्बरमा सम्पर्क हुन नसकेको खण्डमा हामीहरुलाई तल दिईएको नम्बरमा ११ बजे देखि २ बजे सम्म सम्पर्क गरि आवश्यक जानकारी लिन सक्नु हुने छ । भर्ना सम्बन्धि जानकारीको लागि :- ०८०-९७१४-१६७१ अकाउन्ट सम्बन्धि जानकारीको लागि :- ०९०-६०४३-१४३५ अन्य जानकारीको लागि :- ०८०-४६५९-९८४१,०८०-८४७३-७३९४ यहाँहरुको सहयोगका लागि सधैँ आभारी छौँ । ...
More

Notice about classes.

Notice about classes.
सूचना ! Notice! ( English Text Below) आदरणीय अभिभावकज्यूहरू, नमस्कार ! कोरोना भाइरस बढ्दो सङ्क्रमणको कारणले गर्दा विद्यार्थीहरूको स्वास्थ्यलाई ख्यालमा राख्दै विद्यार्थीहरु विद्यालयमा उपस्थित भई कक्षाकोठामा सहभागी भएर गरिने प्रत्यक्ष सिकाइ आगामी मिति २०२०/०५/०६ तारिक बुधबारसम्म गर्न नसकिने कुरा जानकारी गराउन चाहन्छौँ । साथै विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिनको लागि विद्यार्थीहरूका लागि...
More