Message from Nepalese Ambassador to Japan

I am very pleased to know that Japan based Nepalese entrepreneur friends have initiated a project to establish the Everest International School, Japan that will startजापानमा वस्ने नेपाली उद्यमी साथीहरुको पहलमा यही वर्षदेखि शैक्षिक गतिविधि सञ्चालन गर्ने गरी “एभरेष्ट अन्तराष्ट्रिय विद्यालय”, जापान शुभारम्भ गर्न लागिएको its academic session in Tokyo from the current year. I am convinced that the new institution named after Mount Sagarmatha (Everest), the highest peak of the world and the pride of Nepal, Truly fulfills a long-standing aspiration of the Nepalese diaspora in Japan to have a Nepalese school that can efficiently provide an appropriate teaching-learning atmosphere to our children.

Nepal and Japan have excellent ties of friendship and co-operation both at state and people’s levels dating back to sixth century when the message of Lord Buddha, an immortal son born in Lumbini in Nepal, reached Japan through various countries of Asia. The establishment of the school is sure to be an important event in the annals of bilateral relations as it would promote better understanding between the people of Nepal and Japan.

I am fully confident that the new institution would get full patronage, support and sustenance from the vibrant and resilient Nepalese community in Japan. I wish the Everest International School all success in its noble endeavors.

Madan Kumar Bhattarai
Ambassador
Feb 05th 2013

कुराले मलाई अत्यन्तै हर्षित बनाएको छ । विश्वको सवै भन्दा अग्लो चुचुरो र नेपालको शान “सगरमाथा” वाट नामाकरण गरिएको यस विद्यालयले जापानमा रहेका नेपाली समुदायको आफ्नै विद्यालय खोलेर नेपाली वालवालिकाहरुलाई उपयुक्त पठन–पाठन प्रदान गर्ने अभिलाशालाई पुरा गर्न सहयोग गर्नेछ भन्ने कुरामा विश्वस्त छु ।

नेपाल र जापानवीचको सम्वन्ध जनस्तर र राष्ट्रियस्तरमा अत्यन्त निकट रहिआएको छ । यस सम्वन्धको पृष्ठभूमि छैटौं शताव्दीसम्म छ जति वेला नेपालका सपुत गौतम वुद्धका उपदेश एशियाका विभिन्न देश हुँदै जापानसम्म आइपुग्यो । जापान र नेपालवीचको यो प्रगाढ सम्वन्धमा “एभरेष्ट अन्तराष्ट्रिय विद्यालय”को स्थापना एउटा महत्वपूर्ण कोशेढुंगा हुनेछ । नेपाली र जापानी जनतावीचको पारस्परिक वुझाईलाई थप मजवुत वनाउन यस बिद्यालयले भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।

जापानमा रहेको जीवन्त नेपाली समुदायवाट यस विद्यालयले संरक्षण र निरन्तर सहयोग पाईरहेछ भन्ने कुरामा म आशावादी छु । अन्तमा यस विद्यालयको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मदनकुमार भट्टराई
राजदुत
५ फेव्रुअरी, २०१३

Leave a Reply

Your email address will not be published.