About contacting school

आदरणीय अभिभावकज्यूहरू,

नमस्कार !

हाम्रो विद्यालयको सम्पर्क नम्बरमा सम्पर्क हुन नसकेको खण्डमा हामीहरुलाई तल दिईएको नम्बरमा ११ बजे देखि २ बजे सम्म सम्पर्क गरि आवश्यक जानकारी लिन सक्नु हुने छ ।

भर्ना सम्बन्धि जानकारीको लागि :- ०८०-९७१४-१६७१

अकाउन्ट सम्बन्धि जानकारीको लागि :- ०९०-६०४३-१४३५

अन्य जानकारीको लागि :- ०८०-४६५९-९८४१,०८०-८४७३-७३९४

यहाँहरुको सहयोगका लागि सधैँ आभारी छौँ ।

विद्यालय प्रशासन

एभरेष्ट इन्टरनेशनल स्कुल, जापान

Dear Parents!

Greeting!

We would like to request all the concerned that you can contact us through the following numbers from 11 am to 2 pm, in case no one picks up the school’s phone.

Contact numbers are given hereunder:-

For admission related information: 080-9714-1671

For account-related information: 090-6043-1435

For other information: 08046599841, 08084737394

Thank you for your kind cooperation.

Administration

Everest International School, Japan