आर्थिक सहभागिताको लागि आह्वान

नेपालीद्वारा नेपाली बालबच्चाहरुलाई लक्षित गरी सन् २०१३ अप्रिल महिनादेखि सुरुआत गरिएको यस एभरेष्ट इन्टरनेशनल स्कुल जापानले आफ्ना बिद्यार्थीहरुलाई थप सुबिधा सहित अध्यापन गर्ने लक्ष्यका साथ आफ्नै भवन निर्माणार्थ जग्गा खरिद गर्ने योजना बनाएको सहर्ष जानकारी गराउँदछौं । जसको लागि केहि थप आर्थिक लगानीको आवश्यकता परेकोले इच्छुक महानुभावहरुबाट आर्थिक लगानी (सहभागिता) को आह्वान गरिएको छ ।
इच्छुक महानुभावहरुले निम्न अनुसारको फारम भरी बुझाउनु हुन अनुरोध गर्दछौं ।
साथै, थप जानकारीको लागि फोन नं ०८०–३४६५–८०९८ र ०८०–४३२७–४४०४ मा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यबाद ।

[]
1

अध्यक्ष ज्यू

एभरेष्ट इन्टरनेसनल स्कुल जापान 

त्यस स्कुलद्धारा आह्वान गरिएको थप लगानीको लागि म पनि इच्छुक रहेको जानकारी गराउँदै निम्न लिखित विवरण सहित सहभागिताको लागि यो निवेदन पेश गरेको छु ।

Name
Phone Number
Occupation
Period of Stay In JapanPlease Put Your Period of Stay in Japan in Years.
Previous
Next