1. What kind of School is Everest International School, Japan (EISJ)?
Ans: EISJ is an international school established in Japan with the support of Nepalese community as well as Japanese well-wishers. The school is managed by NPO Nepal Education Center, Japan. The curriculum and the medium of instruction in EISJ is English. However, we equally focus on Nepali and Japanese languages along with diverse cultural practices aiming to prepare a global citizen.
2. Which courses/curriculum is offered in EISJ?
Ans: The core courses taught at EISJ are English, Science, Mathematics and Computer Science. The textbooks in practice are published by international publications viz. Oxford and Cambridge University Press. In addition to this, we are practicing the Grape Seed English Curriculum developed at Meysen Kindergarten in Sendai and being practiced in many developed countries like Japan and USA. Moreover, our students get numerous opportunities to learn Japanese and Nepali Languages.
3. What is the accreditation status of EISJ?
Ans: EISJ has already been approved and accredited by The Ministry of Education, Science and Technology (MoESC), Nepal. EISJ is a Cambridge International School approved and associated with the Cambridge International Examinations, UK. This school is a designated international school of Japan recognized by Ministry of Education, Culture, Sports, Science and Technology (MEXT), Japan.
4. Does the school provide transportation service?
Ans: Yes, we offer this service only for kindergarten.
5. Does the school provide the lunch service?
Ans: Students bring their own lunch as of now. However, EISJ is looking for the responsibilities to provide lunch to the students.
6. What is the starting age of enrollment of at EISJ?
Ans: The starting age for the enrollment of students at EISJ is 3 years old. Decision on enrollment is also made based on the communication skills of the concerned student.
7. What about the diversity in teaching and non-teaching staff?
Ans: we have licensed Japanese teachers for Nursery and Kindergarten level along with many Montessori trained teachers and a few assistant teachers. At primary and secondary level, we have highly qualified and experienced pool of faculty having diverse nationalities including native speakers of English and Japanese.
8. What is the nature of school management? Is the current management committee permanent?
Ans: Individuals working in different fields after completing their Ph.D. and master’s degree from Universities of Japan and abroad, have been in the School Management Committee. The management committee is reconstituted from the general meeting which is held every 3 years.
Thank you!
जिज्ञासा १. एभरेष्ट ईन्टरनेशनल स्कूल कस्तो खालको स्कूल हो ?
उत्तर: यो स्कूल जापानमा नेपाली समुदायको पहलमा स्थापना गरिएको, नेपाली र अंग्रेजी भाषा संस्कृतिसहितको पाठ्यक्रम अध्यापन गराईने इन्टरनेशनल स्कूल हो ।
जिज्ञासा २. यहाँ कस्तो पाठ्यक्रम राखिएको छ ?
उत्तर : अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर जस्ता मुख्य बिषयहरु नेपाल सरकारद्वारा मान्यता प्राप्त पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित पाठ्यक्रम राखिएको छ भने अक्सफोर्ड र क्याम्ब्रिज जस्ता अन्तर्राष्ट्रिय स्तरका प्रकाशकहरुद्वारा प्रकाशित पुस्तकहरु मार्फत अध्यापन गराईन्छ । त्यस बाहेक अंग्रेजीको लागि Meisen Academy द्वारा उत्पादित GrapeSeed को अंग्रेजी पाठ्यक्रम थप गरिनुका साथै नेपाली र जापानी भाषाको विषय पनि थप गरिएको छ ।
जिज्ञासा ३. यो स्कुलले नेपाल र जापानको शिक्षा मन्त्रालयसँग संबन्धन लिएको हो ?
उत्तर : EISJ ले नेपालको शिक्षा मन्त्रालयबाट मान्यता पाइसकेको छ । साथै, Cambridge Assessment International Education बाट अनुमोदित र जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय (MEXT) द्वारा मनोनित अन्तर्राष्ट्रिय विद्यालय भएको हो ।
जिज्ञासा ४. स्कुल जान-आउनको लागि यातायातको सुबिधा छ कि छैन ?
उत्तर : Kindergarten को लागि यातायात सेवा उपलब्ध छ।
जिज्ञासा ५. स्कुलमा खानाको ब्यवस्था छ कि छैन ?
उत्तर : अहिलेलाई घरबाटै ल्याउनको लागि अनुरोध गरिएको छ ।
जिज्ञासा ६. शिक्षकहरु कस्ता कस्ता छन ?
उत्तर : नर्सरी र केजी स्तरको लागि एक जना जापानी लाईसेन्स भएको र एक जना मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाका साथै एक जना सहायक शिक्षिका हुनुहुन्छ । प्राथमिक स्तरमा चाहीँ नेपाल तथा भारतका स्कुलहरुमा अध्यापन गराएका आनुभवी शिक्षिकाहरु हुनुहुन्छ । साथै, जापानी र अंग्रेजी भाषा सिकाउनको लागि नेटिभ जापानी तथा अंग्रेजी शिक्षक-शिक्षिका हुनुहुन्छ ।अहिले नेपाल, भारत, फिलिपिन्स र जापानका शिक्षक – शिक्षिकाले अध्यापन गराउनु हुन्छ ।
जिज्ञासा ७. कुन उमेरका बच्चाहरु भर्ना गर्न सकिन्छ ?
उत्तर : पहिलो वर्षमा ३ बर्षदेखि ८ बर्ष सम्मका (नर्सरीदेखि कक्षा ३ सम्म) बच्चाहरु भर्ना गर्न सकिन्छ । प्रत्येक वर्ष कक्षा थप गर्दै लैजाने योजना रहेको छ ।
जिज्ञासा ८. स्कूलको ब्यवस्थापनको स्वरुप कस्तो छ ? के अहिलेको ब्यवस्थापन समिति स्थायी हो ?
उत्तर : जापानका विश्ववविद्यालयहरुबाट विधावारिधी तथा स्नातकोत्तर गरेर बिभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरु विद्यालय ब्यवस्थापन समितिमा रहनु भएको छ । सो ब्यवस्थापन समिति स्थायी नभएर हरेक ३ बर्षमा हुने साधारण सभामा पुनर्गठन गरिन्छ ।
धन्यबाद !