BLE GRADE VIII RESULT

Dear Parents,

The final term exam result of Grade VIII BLE for the academic year 2075BS will be published on April 5th 2019, FRIDAY. Students, Please come to the school to see the result. We shall make the result available by 12pm on school’s noticeboard.

Thank you very much!

आदरणीय अभिभावकज्यूहरू,
नमस्कार ।

शैक्षिक सत्र २०७५ को आधारभूत तहको परीक्षाको परीक्षाफल भोलि मिति २०१९/०४/०५ तारिक शुक्रबारका दिन दिउँसो १२ बजे विद्यालयको सूचना पार्टीमा प्रकाशित गरिने हुनाले विद्यार्थीहरू विद्यालयमा आई आ-आफ्नो नतिजा हेर्न सकिने हुँदा सम्पूर्ण विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालय आई नतिजा हेर्न अनुरोध गर्दछु ।

धन्यवाद ।