Notice About Annual Day 2018

Everest International School, Japan will mark the beginning of 6th Academic Session by organizing Annual day Program on 14 April 2018. We request all the parents to attend the program according to the following details.

– Date: 14 April 2018, Saturday
– Time: 1:45 pm – 4:30 pm
– Venue: Nishi Ogikubo Kumin Center, Suginami Ku, Momoi 4-3-2
– Train Station: Ogikubo
– Bus Station: Momoi 4 Chome

Following events will be held under the Annual day Program
1. Entrance Ceremony for new students
2. Award Ceremony for students
3. Cultural performances from the students
4. School briefing

We are looking forward to welcoming all the students and parents to the program.

यस शैक्षिक सत्रको विद्यालय पात्रोमा उल्लेख भए अनुसार एभरेष्ट इन्टरनेशनल स्कुल जापानको छैंठौ वार्षिक उत्सव समारोह १४ अप्रिल २०१८ का दिन आयोजना हुने भएकोले संपूर्ण विद्यार्थी तथा अभिभावकज्युहरुलाई निम्नानुसार समारोहमा उपस्थित हुनुहुन बिनम्र अनुरोध गर्दछौ।
– मिती: १४ अप्रिल २०१८, शनिबार
– समय: दिउसो १:४५ बजे बाट ४:३० बजे सम्म (दिउसो १:१५ बजे भित्रमा कार्यक्रम हलमा विद्यार्थीहरु सहित उपस्थित हुनुहुन अनुरोध गरिन्छ)
– स्थान: निसी ओगिकुबो कुमिन सेन्टर, सुगिनामी कु, मोमोई, ४-३-२
– ट्रेन स्टेसन: ओगिकुबो, चुओ सेन
– बस स्टेसन: मोमोइ योन चोमे (मोमोइ ४ चोमे) – ओगिकुबो स्टेसनको किता गुची बाट १, २, ४, ५ नम्बर बस स्टपमा रोकिने सबै बसमा चढेमा मोमोइ योन चोमेमा पुग्न सकिनेछ

वार्षिक उत्सव समारोह अन्तर्गत गरिने कार्यक्रमहरुको विवरण
१. नयां विद्यार्थीहरुलाई स्वागत कार्यक्रम
२. गत शैक्षिक सत्रमा शैक्षिक तथा अन्य गतिबिधिमा उत्क्रिष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण
३. विद्यार्थीहरु द्वारा सांस्क्रितिक प्रदशन
४. नयां शैक्षिक सत्रको सम्बन्धमा विद्यालय बाट जानकारी

सबै विद्यार्थी र अभिभावकज्युहरुलाई कार्यक्रममा स्वागत गर्न प्रतिक्षारत हुनेछौ ।

प्रशासन कार्यालय,
एभरेष्ट इन्टरनेशनल स्कुल, जापान

Administration Office,
Everest International School, Japan